काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको कार्यशैलीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन् । सरकारको कामकारबाहीका कारण देशमा अनिश्चितता बढेको टिप्पणी गर्दै उनले जुनसुकै बेला पत्रकार पक्राउ पर्ने र कसैमाथि आक्रमण हुन सक्ने अवस्था सिर्जना भएको उल्लेख गरे । काठमाण्डुमा शनिबार आयोजित एक अन्तरसंवाद कार्यक्रममा […]
प्रचण्डको टिप्पणी : बालेन सरकारको काम हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला के हुन्छ टुंगो छैन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






