काठमाडौं । पोल्यान्डको ऐतिहासिक सहर क्राकोमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक संदिग्धलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो क्राकोको मुख्य बजार क्षेत्रमा भएको गोलीकाण्डमा चार महिला र दुई पुरुषको मृत्यु भएको हो । घाइतेमध्ये पाँच जना […]
पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु, १५ जना घाइते

Read Complete Original Article
Published originally on लोकपथ






