Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

पोखरा एभेन्जर्सको जर्सीमा बियरको छद्म प्रचार : अदालती आदेशको धज्जी, कानुन छल्दै कार्ल्सबर्ग ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा एभेन्जर्सको जर्सीमा बियरको छद्म प्रचार : अदालती आदेशको धज्जी, कानुन छल्दै कार्ल्सबर्ग ?
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सहभागी पोखरा एभेन्जर्सका खेलाडीको जर्सीमा देखिएको एउटा अंग्रेजी शब्दले मदिराको विज्ञापन निषेध गर्ने नेपालको कानुन कार्यान्वयनमाथि प्रश्न उठाएको छ । जर्सीमा लेखिएको छ- ‘Probably’ अर्थात् ‘सम्भवतः’ । सामान्य अर्थमा यो अंग्रेजी भाषाको एउटा शब्द मात्र हो । तर पोखरा एभेन्जर्सले आफ्नो जर्सी र प्रचार सामग्रीमा प्रयोग गरेको ‘Probably’ को रंग, अक्षरको बनावट र लोगो विश्वप्रसिद्ध बियर उत्पादक कार्ल्सबर्गको विज्ञापन पहिचानसँग मिल्दोजुल्दो देखिन्छ । कार्ल्सबर्ग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
PoliticsJust now

ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन् ।  करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी ...

फरकधार
हिउँले ढाकिँदै न्यानला पास, माथिल्लो डोल्पावासीलाई आउजाउमा सास्ती
PoliticsJust now

हिउँले ढाकिँदै न्यानला पास, माथिल्लो डोल्पावासीलाई आउजाउमा सास्ती

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो। शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्बर ८ का वडाध्यक्ष निमा लामाले बताए ।  हिमपात भएपछि न्यानला ...

फरकधार
सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमान र पद्माका  प्रश्नैप्रश्न
PoliticsJust now

सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमान र पद्माका प्रश्नैप्रश्न

काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइ जारी छ। संसदीय सुनुवाइ समितिमा शुक्रबार भएको सुनुवाइका क्रममा नेकपा र नेकपा एमालेका सांसदहरूले न्यायिक स्वतन्त्रता, न्यायपालिकाभित्रको भ्रष्टाचार, बिचौलियाको प्रभाव र मुद्दा फछ्र्यौटमा हुने ढिलाइबारे प्रश्न गरेका छन्। नेकपाका सांसद वर्षमान पुनले बागचन्दसँग न्यायिक स्वतन्त्रता र न्यायालयप्रतिको जनविश्वास कायम राख्ने विषयमा प्रश्न गरे। उनले […] ...

काठमाण्डुपाटी
नदी कटान क्षेत्रका स्थानीयसँग सभापति लामिछानेको संवाद
PoliticsJust now

नदी कटान क्षेत्रका स्थानीयसँग सभापति लामिछानेको संवाद

मोहसिन अलि मियाँभरतपुर, कात्तिक २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनस्थित नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । शुक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play