नेपाल प्रिमियर लिग (एनपीएलं मा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको भएको हो। पोखराले आजको खेलमा कप्तान परिवर्तन गरेको छ। चमिका करुणारत्नेले आजको खेलमा कप्तानी सम्हाल्नेछन्। पोखराले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। सकिब ...
पोखराले टस जितेर रोज्यो फिल्डिङ, पहिले ब्याटिङमा चितवन

Read Complete Original Article
Published originally on नेपालखबर






