काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १ सय ४८ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो। जनकपुरले दिएको लक्ष्य पूरा गर्न नसक्दा पोखराले लगातार दोस्रो हार बेहोरेको छ। यसअघि पोखरा पहिलो खेलमा सुदू…
पोखरालाई हराउँदै जनकपुरको दोस्रो जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






