Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
Photo / Coverage: आइसिटी समाचार

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन् । ग्राहकले यी सबै सामग्री एउटै स्थानबाट अवलोकन

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हुआङलाई एनभिडियाको नेतृत्वमा फर्काउन ट्रम्पको हस्तक्षेप, एकै दिन ९५२ अर्ब डलर बढेको दाबी
TechnologyJust now

हुआङलाई एनभिडियाको नेतृत्वमा फर्काउन ट्रम्पको हस्तक्षेप, एकै दिन ९५२ अर्ब डलर बढेको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै अग्रणी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुन: नेतृत्वमा फर्काउन कम्पनीको सञ्चालक समितिसँग प्रत्यक्ष हस्तक्षेप गरेको खुलासा भएको छ ।हुआङको बहिर्गमनले अमेरिकी सेयर बजार र प्रविधि क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने तथा कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी प्रतिस्पर्धामा चीनलाई फाइदा पुग्न सक्ने आकलनपछि ट्रम्पले उनलाई पुनर्बहाली गराउन पहल ...

आइसिटी समाचार
टिकटकद्वारा किशोरकिशोरीको डिजिटल सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ को नयाँ स्वरूप सार्वजनिक
TechnologyJust now

टिकटकद्वारा किशोरकिशोरीको डिजिटल सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ को नयाँ स्वरूप सार्वजनिक

नयाँ फिचरमार्फत अभिभावकले टिन्स (किशोरकिशोरी)को स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टमा रुचि र पब्लिक पोस्टबारे थप जानकारी पाउनेछन्। साथै, डिजिटल सुरक्षासम्बन्धी शिक्षा प्रवर्द्धन गर्न विशेष एजुकेटर्स गाइड पनि सार्वजनिक गरिएको छ। ८ मंसिर, काठमाडौं। टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे […] The post टिकटकद्वारा किशोरकिशोरीको ...

आइसिटी फ्रेम
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
TechnologyJust now

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ। यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको हो। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नेछन्। उनीहरूले ...

टेक्नोलोजी खबर
एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान
TechnologyJust now

एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान

८ मंसिर, काठमाडौं। एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित Visa Leadership Conclave मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई Excellence in Product Innovation र Excellence in Consumer Debit Cards Business – Principal Client अवार्डबाट सम्मान गरिएको हो। यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित […] The post एनएमबि बैंकलाई ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement