माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ। माछापुच्छ्रे बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङ संग सहकार्य गरेको हो। प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पोखराको साहसिक प...
पोखरामा ‘माछापुच्छ्रे दौड’ आयोजना हुँदै

Read Complete Original Article
Published originally on नेपालखबर






