काठमाडौं । पेरूमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु भएको छ । दुर्घटनामा हेलिकोप्टरका पाइलट भने जीवितै भेटिएका छन् । पेरूको रक्षा मन्त्रालयका अनुसार बिहीबार राति दुर्गम क्षेत्रमा उडिरहेको हेलिकोप्टर एक्कासि सम्पर्कविहीन भएको थियो । लागुऔषध उत्पादन र तस्करीका लागि कुख्यात अपुरिम्याक, एने र मन्तारो नदीको उपत्यका (भ्राएम) क्षेत्रमा पर्ने सनाबाम्बा सहरनजिक हेलिकोप्टर […]
पेरूमा हेलिकोप्टर दुर्घटना : आठ सैनिकको मृत्यु, पाइलटमात्रै जीवित

Read Complete Original Article
Published originally on लोकपथ






