Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पेट्रोलियम कारोबार पूर्ण डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पेट्रोलियम कारोबार पूर्ण डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिददेखि बिक्री, वितरण र भुक्तानीसम्मका सम्पूर्ण कामलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने लक्ष्यसहित अघि बढाएको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना अन्तिम चरणमा पुर्‍याएको छ ।करिब २२ करोड ८७ लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको परियोजनाको पहिलो चरण कार्यान्वयनमा आएसँगै निगमका अधिकांश प्रशासनिक तथा व्यावसायिक काम एकीकृत सफ्टवेयर प्रणालीबाट हुन थालेका छन् ।निगमका अनुसार नयाँ प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थको खरिद, बिक्री, भण्डारण, वितरण,

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिविको ७०५ रोपनी जग्गा फिर्ता, प्रयोगशाला र अनुसन्धान केन्द्र बनाउने तयारी
TechnologyJust now

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता, प्रयोगशाला र अनुसन्धान केन्द्र बनाउने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिको कब्जा र प्रयोगमा रहेको आफ्नो ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ । लामो समयदेखि सम्झौता विपरीत प्रयोग हुँदै आएका, भाडा तथा लिजको अवधि सकिएका र अनुमति नलिई अतिक्रमण गरिएका जग्गा विश्वविद्यालयको स्वामित्वमा फर्काइएको हो ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रालय र त्रिवि प्रशासनको सक्रियतामा पछिल्लो ...

आइसिटी समाचार
खरिद प्रक्रियामाथि उठेका प्रश्नबारे टेलिकमको स्पष्टीकरण, अपुष्ट समाचार नलेख्न आग्रह
TechnologyJust now

खरिद प्रक्रियामाथि उठेका प्रश्नबारे टेलिकमको स्पष्टीकरण, अपुष्ट समाचार नलेख्न आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा कम्पनीको खरिद प्रक्रियासम्बन्धी भ्रमपूर्ण तथा अपुष्ट समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको ...

आइसिटी समाचार
कर्णालीमा भित्रिए अत्याधुनिक बीएस ६ प्रविधिका बस, चालकलाई गाडीले आफैँ दिन्छ खराबीको संकेत
TechnologyJust now

कर्णालीमा भित्रिए अत्याधुनिक बीएस ६ प्रविधिका बस, चालकलाई गाडीले आफैँ दिन्छ खराबीको संकेत

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रा.लि.ले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ । कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए ।‘गोल्डेन भेन्चर नामक अत्याधुनिक आठओटा बस ल्याएका छौँं । थप तीनवटा बस आइरहेका छन् । यी बसहरुको कुल लागत एक करोड ...

आइसिटी समाचार
कम्पनीका कामकारबाही बारे आधिकारिक सूचना प्रयोग गर्न र भ्रमपूर्ण तथा अपुष्ट समाचार नछाप्न नेपाल टेलिकमको आग्रह
TechnologyJust now

कम्पनीका कामकारबाही बारे आधिकारिक सूचना प्रयोग गर्न र भ्रमपूर्ण तथा अपुष्ट समाचार नछाप्न नेपाल टेलिकमको आग्रह

नेपाल टेलिकमले सञ्चार माध्यमहरुमा कम्पनीको खरिद प्रक्रिया वारेमा भ्रमपूर्ण र अपुष्ट समाचारहरु प्रकाशन/प्रसारण भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले आज एक विज्ञप्ति प्रकाशित गरी सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरु सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउदै, देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउने तथा सहरी क्षेत्रदेखि लिएर देशका अति विकट स्थानमा समेत सेवा उपलब्ध गराउने कार्यमा कम्पनी क्रियाशील रहेको प्रस्ट्याएको छ। खरिद ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play