अन्टाल्या। टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यलाई लिएर राष्ट्रहरूबीच मतभेद देखिएको छ । एक दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे सम्मेलनमा अन्योल बढेको हो । संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलन…
पृथ्वीको तापक्रम १.५ डिग्री नाघ्ने निश्चित, लक्ष्य कायम राख्ने विषयमा विवाद

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






