दुई जना पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित ६ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व मन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई बुधबार पक्राउ गरेको हो।
पूर्व श्रममन्त्री कुँवर र यादवसहित ६ जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






