Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
Photo / Coverage: अनलाइन खबर

२१ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ उपलब्ध गराएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार, कृषकलाई जनकदेव र खुमल सेतो जातको आलुको बीउ वितरण गरिएको छ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचण्डको टिप्पणी- नेपालको भाषा र संस्कृतिको उद्गमस्थल कर्णाली नै राज्यबाट उपेक्षित भयो
OthersJust now

प्रचण्डको टिप्पणी- नेपालको भाषा र संस्कृतिको उद्गमस्थल कर्णाली नै राज्यबाट उपेक्षित भयो

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गमस्थल कर्णाली राज्यबाटै लामो समय उपेक्षामा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘कर्णाली, उपेक्षा र उज्यालो’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको भाषा, संस्कृति र इतिहासको जननी मानिने खस प्रदेश अर्थात् सिञ्जा उपत्यका र कर्णाली क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताएका हुन् । उनले सामान्यतः कुनै पनि देशले ...

पर्दाफास
धनुषामा तिहार र छठलाई लक्षित गर्दै १२ सय बढी प्रहरी परिचालन
OthersJust now

धनुषामा तिहार र छठलाई लक्षित गर्दै १२ सय बढी प्रहरी परिचालन

२१ कात्तिक, काठमाडौं । तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनकाअनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा विशेष… ...

अनलाइन खबर
सशस्त्रद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख बढी मूल्यको पटका बरामद
OthersJust now

सशस्त्रद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख बढी मूल्यको पटका बरामद

२१ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरेको छ । चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट कुल १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरको पटका बरामद गरिएको… ...

अनलाइन खबर
धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि
OthersJust now

धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट कात्तिक १० गते बरामद भएको शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो। उक्त बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play