Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

पुछारदेखि शीर्ष स्थानसम्म : तीन सिजनमै बदलियो लुम्बिनीको भाग्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुछारदेखि शीर्ष स्थानसम्म : तीन सिजनमै बदलियो लुम्बिनीको भाग्य
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सबैभन्दा कमजोर प्रदर्शन गरेको लुम्बिनी लायन्सले तीन सिजनमै आफूलाई प्रतियोगिताको बलियो टोलीका रूपमा स्थापित गरेको छ । पहिलो संस्करणमा अंकतालिकाको पुछारमा रहेको लुम्बिनी दोस्रो संस्करणमा च्याम्पियन बन्यो । तेस्रो संस्करणमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै राउन्ड रोबिन चरण शीर्ष स्थानमा पूरा गरेको छ । अब लुम्बिनीसामु अघिल्लो संस्करणको उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने चुनौती छ । लुम्बिनीले जारी एनपिएलमा सात खेलबाट ११ अंक जोड्दै पहिलो क्वालिफायरमा स्थान बन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा दुबो रोप्न थालियो (तस्बिरहरु)
PoliticsJust now

कांग्रेस महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा दुबो रोप्न थालियो (तस्बिरहरु)

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाण्डुको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ। महाधिवेशनका विभिन्न कार्यक्रम तथा सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो मासिएपछि मैदानलाई पुनः हरियाली र सुन्दर बनाउने उद्देश्यले पुनःरोपण सुरु गरिएको हो। नेपाली कांग्रेस काठमाण्डु महानगर समितिको पहलमा खुलामञ्चमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने […] ...

काठमाण्डुपाटी
नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य
PoliticsJust now

नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको परराष्ट्र नीतिप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग हुने भेटवार्तामा पनि नेपालको राज्यको नीतिकै पक्षमा आफ्नो धारणा राख्ने उनले स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार १० दिने चीन भ्रमणमा प्रस्थान गर्नुअघि […] ...

मकालु खबर
रास्वपाको चीन भ्रमणमा राज्यकोषबाट कुनै खर्च हुँदैनः महामन्त्री आचार्य
PoliticsJust now

रास्वपाको चीन भ्रमणमा राज्यकोषबाट कुनै खर्च हुँदैनः महामन्त्री आचार्य

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले बताएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले विदेश […] ...

मकालु खबर
रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा
PoliticsJust now

रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play