काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको परराष्ट्र नीतिप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग हुने भेटवार्तामा पनि नेपालको राज्यको नीतिकै पक्षमा आफ्नो धारणा राख्ने उनले स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार १० दिने चीन भ्रमणमा प्रस्थान गर्नुअघि […]
नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य

Read Complete Original Article
Published originally on मकालु खबर




