काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाँजासहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमान नाम गरेका युवक छन् । शनिबार...
साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट भारतीय युवक पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






