Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पिके निर्माण सेवाका विश्वकर्मा सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पिके निर्माण सेवाका विश्वकर्मा सम्मानित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पिके निर्माण सेवा प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्मालाई आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको कार्य क्षेत्रअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकाले राष्ट्रिय कर दिवसका अवसरमा निर्माण व्यवसायी विश्वकर्मालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो । सम्मानले आफूलाई अझ व्यावसायिक भई पूर्वाधार क्षेत्रमा संलग्न हुन प्रेरणा मिलेको विश्वकर्माले बताउनुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन
Latest NewsJust now

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन्। योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई उपयुक्त समयमा अ... ...

नेपालखबर
महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी
Latest NewsJust now

महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी

पोखरा । नेपाली महिलाले न्याय, मुक्ति र समानताका लागि विभिन्न कालखण्डमा गरेका संघर्ष र योगदानलाई समेटेर पोखरामा तस्वीर प्रदर्शनी सुरु भएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीले लेकसाइडस्थित बाराहीघाटमा आयोजना गरेको ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्‍याएका महिलाका चार सयभन्दा बढी तस्वीर राखिएका छन् । प्रदर्शनी संयोजक सम्झना नेपालीका अनुसार महिलाको इतिहास, ...

हिमालय टाइम्स
कविता प्रतियोगितामा सुमन घिमिरे ‘अग्रिम’ प्रथम
Latest NewsJust now

कविता प्रतियोगितामा सुमन घिमिरे ‘अग्रिम’ प्रथम

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्तीका अवसरमा वीरेन्द्र पुस्तकालय, कुटुवहाल चाबहिलद्वारा आयोजित खुला कविता प्रतियोगितामा कवि सुमन घिमिरे ‘अग्रिम’ प्रथम हुनुभएको छ । प्रतियोगितामा ईश्वर थापा दोस्रो र देवेन्द्र अधिकारी तेस्रो हुनुभयो । प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नुभयो । कुटुवहाल चाबहिलमा आयोजित प्रतियोगितामा १० ...

हिमालय टाइम्स
पत्रकार राजेन्द्र विष्टको निधन
Latest NewsJust now

पत्रकार राजेन्द्र विष्टको निधन

धनगढी । पत्रकार राजेन्द्र विष्टको उपचारका क्रममा निधन भएको छ । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष विष्टको बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो । कलेजोमा संक्रमण देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको हो । कञ्चनपुर निवासी विष्ट लामो समयदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध हुनुहुन्थ्यो । उहाँको निधनले पत्रकारिता ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement