सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदलका विषयमा निर्देशन नदिएको स्पष्ट पारेका छन्। बिहीबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस विषयमा सरकारले थप स्पष्ट पार्ने प्रतिक्रिया दिए। सरकारले गरेका काममा पार्टीले ‘हो मा हो’ नमिलाउने उनको भनाइ थियो। ‘कहिले...
पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछाने

Read Complete Original Article
Published originally on नेपालखबर






