अस्ट्रेलिया । पारिश्रमिक र काम गर्ने सर्तसम्बन्धी विवाद चर्किएपछि अस्ट्रेलियाको हवाई सेवा कम्पनी भर्जिन अस्ट्रेलियाका कर्मचारीहरू हडतालमा उत्रिएका छन् । बिहीबार सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडका प्रमुख विमानस्थलमा कर्मचारीले चरणबद्ध रूपमा काम रोकेपछि यात्रुहरूलाई सम्भावित ढिलाइ र उडान रद्द हुन सक्ने चेतावनी दिइएको छ । अस्ट्रेलियाली सेवा मजदुर सङ्घको प्रतिनिधित्वमा रहेका विम…
पारिश्रमिक विवाद चर्किएपछि भर्जिन अस्ट्रेलियाका कर्मचारी हडतालमा, चार प्रमुख विमानस्थलमा उडान प्रभावित हुने चेतावनी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






