७ मंसिर, काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) र कीर्तिपुर अस्पतालबिच स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने समझदारी भएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र प्रतिष्ठानबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले सम्झौतामा […] The post पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कीर्तिपुर अस्पतालबीच सहकार्य सम्झौता appeared first on ICT Frame.
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कीर्तिपुर अस्पतालबीच सहकार्य सम्झौता

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






