७ मंसिर, काठमाडौं। टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ। स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र उनीहरूको आवागमन सहज बनाउने उद्देश्यले यो […] The post टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण appeared first on ICT Frame.
टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






