Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने

horizontal HD

काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । ३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा पनि योगदान दिएका छन् । नवाज सन् २०१६ देखि पाकिस्तानको राष्ट्रिय टोलीमा छन् । उनी पाकिस्तान सुपर लिगलगायत विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा पनि खेलेका छन् । मध्यक्रममा उपयोगी ब्याटिङ र स्पिन बलिङ गर्न सक्ने क्षमताका कारण उनी टोलीका लागि दुवै भूमिकामा उपयोगी मानिन्छन् । चितवनले यसअघि पाकिस्तानकै हसन अली, जिम्बाब्वेका सिकन्दर राजा र इंग्ल्यान्डका रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडीलाई पनि टोलीमा समेटेको छ । The post पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
ताजा खबरJust now

कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित चार जना पक्राउ परेका छन्। आइतबार दिउँसो करिब ३ः१५ बजे प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले भारतको रक्सोलबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर जाँच गरेको थियो। जाँचका क्रममा कारका चारवटै ढोकाको ...

नेपालन्युज
यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति
ताजा खबरJust now

यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति

काठमाडौँ । वैज्ञानिकहरूले च्याउ खाएपछि मानिसहरूले दर्जनौँदेखि सयौँसम्म साना मानव आकृति देख्ने असामान्य दृश्य भ्रम सिर्जने च्याउको प्रजाति पहिचान गरेका छन् । चीनको दक्षिणपश्चिमी क्षेत्र र फिलिपिन्समा पाइने लान्माओआ एसियाटिका... ...

रातोपाटी
सांसद थपलियाको डेराबाट सुन र नगद चोरी, ३ जना नियन्त्रणमा
ताजा खबरJust now

सांसद थपलियाको डेराबाट सुन र नगद चोरी, ३ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा एक जना सांसदको डेरामा चोरी भएको छ । दसैँको बिदामा सांसद उर्मिला थपलियाको डेरामा चोरी भएको हो । परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका... ...

रातोपाटी
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
ताजा खबरJust now

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ । यसको प्रभाव आगामी बुधबारदेखि नेपालमा देखिन थाल्ने र बिहीबारदेखि विस्तार हुने सम्भावना छ। शुक्रबार र ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play