काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान चलनचल्तीका सिक्का डिजाइन, टकमरी र आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै पूर्वयोग्य सुरक्षा मुद्रा उत्पादन कम्पनीसँग प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत सिक्का उत्पादन तथा आपूर्तिको…
पाँच रुपैयाँका १५ करोड थान सिक्का छाप्न राष्ट्र बैंकले माग्यो अन्तर्राष्ट्रिय बोलपत्र

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






