Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’

‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’मा समावेश ‘राजा चाहिया छ’ बोलको गीत सार्वजनिक गरिएको छ । एलिना चौहान, सुरेश लामा र ध्रुव विकको स्वर रहेको गीतमा शशी शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा एक युवतीले आफ्नो घरजमका लागि उपयुक्त जीवनसाथी खोजेको प्रसंगलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा इभा गिरीले नृत्य गर्नुभएको छ । उहाँलाई हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिनुभएको छ ।

ADVERTISEMENT

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र यो चलचित्र यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुनुहुन्छ भने काली रानी श्रेष्ठ निर्माता हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सकियो अर्णव चक्रवातको असर
ताजा खबरJust now

सकियो अर्णव चक्रवातको असर

काठमाडौँ, कात्तिक १५ गते । नेपालमा तीन दिनअघिदेखि सुरु भएको अर्णव चक्रवातको असर शनिबार अपराह्नदेखि अन्त्य भएको छ । भारी हिमपात र वर्षा गराएको चक्रवातको असर बाहिरिएसँगै मौसम खुलेको... ...

गोरखापत्र
महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन
ताजा खबरJust now

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको... ...

रातोपाटी
विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले निराश
ताजा खबरJust now

विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले निराश

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । योसँगै विराटनगरले तेस्रो सिजनमा पहिलो जित निकालेको छ । शनिबार (कात्तिक १४) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । वर्षाका कारण खेल पाँच ओभरमा ...

केन्द्रबिन्दु
गेमिङ उद्योगका लागि नीतिगत सुधार गरिने
ताजा खबरJust now

गेमिङ उद्योगका लागि नीतिगत सुधार गरिने

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । सरकारले नेपालमा विकसित मोबाइल गेमलाई विश्व बजारमा पुर्‍याउँदै गेम विकासलाई उद्योगका रूपमा स्थापित गर्न नीतिगत सुधार गर्ने भएको छ ।प्र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play