पाँचथर । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन्। बिहीबार सम्पन्न तीनदिने शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। त्यस्तै, ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराइएको छ। फिदिम...
पाँचथरमा निःशुल्क आँखा शिविरबाट १ हजार ४२२ जना लाभान्वित

Read Complete Original Article
Published originally on हेल्थवाणी






