नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा तीन हजार ५१४ जना सहभागी हुने जनाएको छ। भेलामा एमालेको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भएको छ। यसलाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा...
पहिलो पटक एउटै मञ्चमा आउँदै एमालेको स्थानीयदेखि केन्द्रीय नेतृत्व

Read Complete Original Article
Published originally on नेपालखबर



_jngkj3r13m_7PHWnhfPpk.jpg)


