Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पहिलो क्वालिफायरमा सुदूरपश्चिमको कमजोर ब्याटिङ, लुम्बिनीलाई फाइनल पुग्न १०६ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो क्वालिफायरमा सुदूरपश्चिमको कमजोर ब्याटिङ, लुम्बिनीलाई फाइनल पुग्न १०६ रनको लक्ष्य
Photo / Coverage: फरकधार

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दबाबका बीच महत्वपूर्ण अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाए । प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो । ईशान...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीलाई सुरुमै ठूलो झट्का, तेस्रो बलमै क्लिन बोल्ड भए डार्सी सर्ट
PoliticsJust now

लुम्बिनीलाई सुरुमै ठूलो झट्का, तेस्रो बलमै क्लिन बोल्ड भए डार्सी सर्ट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले सुरुवातमै विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफमा ब्याटिङमा उत्रिएको लुम्बिनीले पहिलो ओभरको तेस्रो बलमै पहिलो विकेट गुमाएको छ । उसका ओपनिङ ब्याटर डार्सी सर्ट खाता नै ...

फरकधार
चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रमुख वाङसँग रास्वपा महामन्त्री आचार्यको भेट
PoliticsJust now

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रमुख वाङसँग रास्वपा महामन्त्री आचार्यको भेट

काठमाण्डु– चीनको सिचुवान प्रान्तीय कमिटीका सचिव तथा प्रान्तीय जनकंग्रेसको स्थायी समिति अध्यक्ष वाङ सियाओहुईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्। मंगलबार चीनको छेन्दुमा भएको भेटमा वाङले सिचुवान प्रान्तीय कमिटी र प्रान्तीय सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरे। उनले सिचुवानको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराउँदै नेपाल […] ...

काठमाण्डुपाटी
दबाबमा चम्किए दीपेन्द्र, सुदूरपश्चिमलाई सम्हाल्दै बनाए लगातार दोस्रो अर्धशतक
PoliticsJust now

दबाबमा चम्किए दीपेन्द्र, सुदूरपश्चिमलाई सम्हाल्दै बनाए लगातार दोस्रो अर्धशतक

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । लुम्बिनी लायन्सविरुद्ध सुरुवातमै तीन विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई सम्हाल्दै दीपेन्द्रले महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन् ।  दीपेन्द्रले ४५ बलमा चौका र एक छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरे । यो प्रतियोगितामा उनको लगातार दोस्रो अर्धशतक हो । सुरुवाती तीन विकेट सस्तैमा गुमेपछि उनले ईशान ...

फरकधार
कैलाश खड्का पक्राउपछि खुल्दै श्रमिक ठगीको जालो, पूर्वमन्त्रीदेखि पूर्वमुख्यसचिवसम्म अनुसन्धानको राडारमा
PoliticsJust now

कैलाश खड्का पक्राउपछि खुल्दै श्रमिक ठगीको जालो, पूर्वमन्त्रीदेखि पूर्वमुख्यसचिवसम्म अनुसन्धानको राडारमा

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा वर्षौंदेखि चलेको अतिरिक्त शुल्क असुली प्रकरणको अनुसन्धान पूर्वश्रममन्त्रीहरूसम्म पुगेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई पक्राउ गरेसँगै पूर्वश्रममन्त्री शरतसिंह भण्डारी र पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङमाथि पनि अनुसन्धान भएको स्रोतले फरकधारलाई जानकारी दिएको छ । खड्काको पक्राउ सामान्य ठगी प्रकरणमा सीमित छैन । यसले वैदेशिक रोजगार क्षेत्रमा वर्षौंदेखि कायम ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play