अभिनेता अनमोल केसीका लागि फिल्म ‘बाटुलो जून’ धेरै कारणले विशेष बनेको छ। एक त ६/७ वर्षको अन्तरालपछि उनले बुवा भुवन केसीको निर्देशनमा काम गरेका छन्। त्यस्तै, सहरमा हुर्केका अनमोलले पहिलोपटक गाउँले भूमिकामा देखिएका छन्। जसले ‘बाटुलो जून’ मा काम गर्दा आफ्नो फिल्मी करिअरको एक गज्जबको अनुभव लिएको उनले बताए। लामो समयदेखि अनमोल सह...
पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतो

Read Complete Original Article
Published originally on नेपालखबर






