टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि अनुकूलन वित्त (एडप्टेसन फाइनान्स) को परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। टर्किएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा नेपाल, भुटान र किर्गिस्तानले अन्तर्राष्ट्रिय एक…
पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि जलवायु वित्तको पहुँच र लगानी बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






