Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । नेपाली टोली होरा ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२६ खेल्न टर्किए प्रस्थान गरेको छ। प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा हुनेछ। पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पीएमजीसीमा ३९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर रहेको छ।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
युवराज सिंहसँग आधा घण्टाको कुराकानीपछि वैभवको ऐतिहासिक दोहोरो शतक
OthersJust now

युवराज सिंहसँग आधा घण्टाको कुराकानीपछि वैभवको ऐतिहासिक दोहोरो शतक

९ मंसिर, काठमाडौं । भारतका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले आफ्नो आदर्श खेलाडी युवराज सिंहसँग गरेको आधा घण्टाको कुराकानीले आफूलाई लिस्ट ‘ए’ क्रिकेटकै सबैभन्दा छिटो दोहोरो शतक बनाउन सहयोग पुगेको बताएका छन्। सूर्यवंशीले राइजिङ स्टार्स एसिया कपमा यूएईविरुद्ध ५३ बलमा २०४ रन बनाएका थिए। उनले आफ्नो इनिङ्समा २८ छक्का प्रहार गरे। यो लिस्ट ‘ए’ क्रिकेटमा… ...

अनलाइन खबर
मिस युनिभर्स २०२६ को ताज प्युर्टो रिकोकी जेनिफरलाई, को हुन् उनी ?
OthersJust now

मिस युनिभर्स २०२६ को ताज प्युर्टो रिकोकी जेनिफरलाई, को हुन् उनी ?

प्युर्टो रिकोकी जेनिफर ब्यारेेटोले ‘मिस युनिभर्स २०२६’को ताज जितेकी छिन् । सान जुआनमा आयोजित ७५औँ संस्करणमा जेनिफरले विश्वभरबाट आएका १ सय १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा पारेकी हुन् । डोमिनिकन रिपब्लिककी प्रतियोगी फस्ट रनरअप बनिन् भने भेनेजुएलाकी प्रतियोगी तेस्रो स्थानमा रहिन् । को हुन् जेनिफर ब्यारेेटो ? मिस युनिभर्सको ताज जितेकी जेनिफरको परिचय… ...

अनलाइन खबर
बाढीपछि ऊर्जा क्षेत्रको आह्वान- आर्थिक सहयोग होइन, नीतिगत बाटो खोलिदिनुस्
OthersJust now

बाढीपछि ऊर्जा क्षेत्रको आह्वान- आर्थिक सहयोग होइन, नीतिगत बाटो खोलिदिनुस्

९ मंसिर, काठमाडौं । व्यावसायिक उत्पादनको संघारमा पुगिसकेको लाङटाङ जलविद्युत् आयोजना जब भोटेकोशीको प्रलयकारी बाढीको चपेटामा पर्‍यो, त्यसले एउटा आयोजनालाई मात्र होइन, समग्र निजी ऊर्जा क्षेत्रको मनोबललाई नै नराम्ररी झक्झक्यायो । निर्माणको अन्तिम चरणमा रहेका र बत्ती बाल्ने तयारीमा जुटेका आयोजनाहरू एकाएक पुनः निर्माणको सुरुवाती विन्दुमा फर्कनुपर्दा सुरुमा ऊर्जा उत्पादकहरूमा गहिरो निराशा छायो । तर,… ...

अनलाइन खबर
१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ
OthersJust now

१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ

९ मंसिर, काठमाडौं । बालश्रम पूर्णरूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृति छुट्याएर नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ । बालश्रममा संलग्न बालबालिकाको संख्या घटाउने उद्देश्यले कानुन बनाइएको भन्दै सरकारले नेपालको आर्थिक, सामाजिक र पारिवारिक अवस्थालाई ध्यानमा राखेर उमेर र कामको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement