गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने नयाँ तथा पुराना दुवै पक्की पुल बगाएपछि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत गर्दै स्थानीय । पक्की पुल बगेपछि सुरुवाती दिनमा स्थानीयले तुइन र वैकल्पिक बाटोको जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो । स्थानीयको आवागमन सहज बनाउन झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले पैदलयात्रीलाई सहज भएको छ ।
पक्की पुल बाढीले बगाएपछि झोलुङ्गे पुलबाट आवतजावत गर्दै स्थानीय [तस्बिरहरू]
![पक्की पुल बाढीले बगाएपछि झोलुङ्गे पुलबाट आवतजावत गर्दै स्थानीय [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-13_01c7ee5f_KslTfibDq1.jpg)
Read Complete Original Article
Published originally on फरकधार






