Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित

न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित

10/22/2026, 6:19:04 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित

न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली भारत चार विकेटले विजयी भएको छ । आज भएको खेलमा न्यूजिल्याण्डले दिएको २२६ रनको लक्ष्य भारतले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो ।  यो जितसँगै भारतले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ । भारतको जितमा सञ्जु सामसनले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ४२ र नमन धीरले अविजित ४२ रनको योगदान दिए । नमनले आक्रामक ब्याटिङ गर्दै भारतलाई जितसम्म पुर्‍याउन महत्वप...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

फ्रान्समा विरोध कार्यक्रममाथि कडाइ, कर्फ्यू लगाउने तयारी
राजनीतिJust now

फ्रान्समा विरोध कार्यक्रममाथि कडाइ, कर्फ्यू लगाउने तयारी

फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्ध भएका प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनी भएपछि सरकारले विरोध कार्यक्रममाथि प्रतिबन्ध तथा नियन्त्रणका उपाय कडा पारेको छ । शान्ति सुरक्षा कायम गर्न कर्फ्यु लगाउने तयारीसमेत गरिएको छ ।  राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति पुनर्बहाली सरकारको प्राथमिकता रहेको बताए । उनले शुक्रबार रक्षा परिषदको बैठक बोलाइएको र त्यसपछि आगामी प्रदर्शनबारे आवश्यक निर्णय गरिने जानकारी दिए । अक्टोबर १७ मा ...

फरकधार
भोटेकोशी बाढीको प्रतिकार्यका लागि तीन अर्ब अनुदान स्वीकृत
राजनीतिJust now

भोटेकोशी बाढीको प्रतिकार्यका लागि तीन अर्ब अनुदान स्वीकृत

जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका सहसचिव एवं  जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख ...

फरकधार
एनपीएलको टिकट मूल्य ५०० देखि २ हजार रुपैयाँसम्म
राजनीतिJust now

एनपीएलको टिकट मूल्य ५०० देखि २ हजार रुपैयाँसम्म

काठमाडौं, कात्तिक ५ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य निर्धारण गरेको छ । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणमा साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, इलिमिनेटर तथा क्वालिफायर ...

जनताटाइम्स
मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू
राजनीतिJust now

मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू

नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।   मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play