काठमाडौं । न्युजिल्यान्डको सत्तारुढ गठबन्धन संसद्मा बहुमत पुर्याउन एक सिटले चुकेको छ । निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको गठबन्धन बहुमतका लागि आवश्यक समर्थन जुटाउन असफल भएको हो । अब सरकार टिकाउन गठबन्धनले मध्यमार्गी अवसर पार्टी (अपर्च्युनिटी पार्टी) को समर्थन लिनुपर्ने भएको छ । उक्त पार्टीसँग सहमति हुन नसके न्युजिल्यान्डमा पुनः निर्वाचन […]
न्युजिल्यान्डको सत्तारुढ गठबन्धन बहुमतबाट एक सिट पछाडि, सरकार गठनमा अन्योल

Read Complete Original Article
Published originally on लोकपथ






