प्रतिनिधि सभाका सांसदहरूले न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावप्रति असहमति जनाएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले यस्तो असहमति जनाएका हुन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले न्यायाधीश नै मेलमिलापकर्ता हुने व्यवस्था गर्न मेलमिलाप सम्बन्धी ऐन संशोधनको गर्न ...
न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमति

Read Complete Original Article
Published originally on नेपालखबर






