काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६२८.१७ विन्दुमा झरेको छ । बिहीबार पनि घटेको बजारले शुक्रबार समेत गिरावटलाई निरन्तरता दिएको हो। यस दिन कारोबार रकम पनि घटेको छ । शुक्रबार कुल १ करोड ३१ लाख ९८ हजार कित्ता सेयर […]
नेप्से ८.५७ अंकले घट्यो, कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित

Read Complete Original Article
Published originally on लोकपथ






