काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् ।नयाँ अपडेटमा फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारी तथा इन्धनको मूल्य, अस्पतालमा उपलब्ध खाली बेड र ब्लड बैंकको जानकारीलगायत सुविधा समेटिएका छन् ।नयाँ अपडेटमा विशेष गरी नेपाली भाषामा डिजिटल काम गर्न सहज बनाउने ओसीआर र स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित वाटर रिमाइन्डरलाई प्राथमिकता दि
नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






