नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

१३ कात्तिक, काठमाडौं। जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, […] The post नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

नेपाल टेलिकमले माग्यो ८० पदका लागि कर्मचारी, लोकसेवामार्फत परीक्षा हुने
नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी माग गरेको छ। कम्पनीले २०८३ कात्तिक आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने जनाएको हो। माग गरिएका पदमध्ये खुलातर्फ ४३ पद रहेका छन् भने बाँकी पद समावेशी समूहका लागि छुट्याइएको छ। प्रकाशित सूचनाअनुसार सहायक पदमा ९ जना, टेलिकम इन्जिनियर (कम्प्युटर) मा ६ जना, सहायक प्रशासनिक अधिकृतमा ५ जना र ओभरसियरमा ...

नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो कन्टेन्ट क्रियटर, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो निर्माता, फोटोग्राफर तथा डिजिटल कन्टेन्ट क्रियटरलाई आह्वान गरेको छ। बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, परम्परा र साहसिक पर्यटनका गतिविधिलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले कन्टेन्ट क्रियटरलाई सहभागी हुन आग्रह गरेको हो। बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक भिडियोग्राफर, फोटोग्राफर तथा कन्टेन्ट क्रिएटरले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र सामाजिक सञ्जाल वा पोर्टफोलियोको लिंक इमेलमार्फत पठाउनुपर्नेछ। इच्छुकले ...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड
१३ कात्तिक, काठमाडौं। नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कुटनीतिबारे छलफल भएको हो। उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत […] The post शिक्षा तथा ...


