काठमाण्डु – नेपालले लामो समयदेखि माग गर्दै आएका भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग खोल्ने विषयमा भारत सकारात्मक देखिएको छ। भारतीय पक्षले महेन्द्रनगर, जनकपुर र भैरहवा हुँदै विभिन्न उचाइबाट हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सकारात्मक संकेत दिएको नेपाली अधिकारीहरूले बताएका छन्। त्यस्तै, भारतले पश्चिम बंगालको बागडोगरा विमानस्थलका लागि नेपालको पूर्वी […]
नेपाल-भारत हवाई रुटबारे नयाँ सहमतिको तयारी, पर्यटनमन्त्री खड्का भारत जाँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






