Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि, खुला सीमाका चुनौतीबारे छलफल हुने

नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि, खुला सीमाका चुनौतीबारे छलफल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि, खुला सीमाका चुनौतीबारे छलफल हुने

काठमाण्डु- नेपाल र दक्षिणी छिमेकी भारतका सुरक्षा अधिकारीहरूको उच्चस्तरीय समन्वय बैठक बुधबारदेखि काठमाण्डुमा सुरू हुँदैछ। यो बैठकमा दुई देशबीचको खुला सिमानाबाट भइरहेका आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध तस्करी रोकथाम, मानव बेचबिखन नियन्त्रण र तेस्रो मुलुकका नागरिकको आवागमन निगरानीलगायतबारेमा छलफल हुने एजेन्डा छ। यो बैठक नेपालबाट सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को आयोजनामा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्ज बन्दरगाह अनुगमन
OthersJust now

रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्ज बन्दरगाह अनुगमन

भन्सार प्रक्रिया प्रभावकारी हुँदा मालवस्तु ढुवानी समय घटाउन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ...

अनलाइन खबर
भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा आगलागी
OthersJust now

भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा आगलागी

भक्तपुरको कौशलटारमा यात्रुवाहक बसमा आगलागी भएको छ । केहीबेर अगाडी मात्रै बसमा आगलागी भएको हो । यद्धपी यात्रुहरु भने शुरक्षित रहेको प्रहरीले जनाएको छ । बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन्। उनका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ भने सबै यात्रु सकुशल रहेका छन् । ...

पर्दाफास
मण्डलामा ‘भाग भेडा भाग’ मञ्चन हुँदै
OthersJust now

मण्डलामा ‘भाग भेडा भाग’ मञ्चन हुँदै

१० कार्तिक, काठमाडौं । नाटक ‘भाग भेडा भाग’ मण्डला थिएटरमा मञ्चन हुँदैछ । भ्रष्टाचार तथा शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको नाटक कार्तिक ११ गतेबाट मञ्चन हुन लागेको हो । संयोग गुरागाईंको लेखन तथा निर्देशन रहेको नाटकमा सन्तोष गिरीले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् । गुरागाईंका अनुसार नाटकमा व्यवस्थालाई टिकाइराख्न झूट र छलको सहारा… ...

अनलाइन खबर
बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै
OthersJust now

बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै

नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ पोखरेलले भनिन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play