प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ।
नेपाल-भारतबीच भएका आठ समझदारी (सूचीसहित)

Read Complete Original Article
Published originally on अनलाइन खबर

प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ।
Published originally on अनलाइन खबर

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले दुवै राष्ट्रको समृद्धिको पनि कामना गरेका हुन् । आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बालेनले सो कामना गरेका हुन् । उनले भने, ‘नेपाल र… ...

७ मंसिर, काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी चार दिनदेखि प्रहरी हिरासतमा रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मेयर त्रिपाठीसहित २४ जनालाई ३ मंसिरमा पक्राउ गरेको थियो । मैंपीस्थित एक घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीसहित २४ जनालाई ९ लाख ६० हजार ५ सय नगदसहित प्रहरीले पक्राउ गरेको थियो ।… ...

समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । ...

बुधबार चीनको सेन्जेनमा एक रात्रिभोजका लागि विश्व नेताहरू आइपुगे। चिनियाँ संगीतकारहरूले बाजागाजाका साथ उनीहरूको स्वागत गरे। उनीहरूले राष्ट्रपति ट्रम्पका लागि 'अमेरिका द ब्युटिफुल' बजाए। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामका लागि लोकगीत 'सिएलिटो लिन्डो' बजाइयो। भियतनामका नेता तो लामका लागि परम्परागत गीत 'ड्रिफ्टिङ फर्न्स, फ्लोटिङ क्लाउड्स' प्रस्तुत गरियो। जापानकी प्रधानमन्त्री सानाए ताकाइची हलमा प्रवेश गरिन्। त्यसबेला ब्यान्डले… ...