७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले दुवै राष्ट्रको समृद्धिको पनि कामना गरेका हुन् । आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बालेनले सो कामना गरेका हुन् । उनले भने, ‘नेपाल र…
नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री बालेन

Read Complete Original Article
Published originally on अनलाइन खबर






