काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद, स्वास्थ्य, भूउपग्रह सञ्चार, दिगो सहरी विकास तथा पशुपन्छी र मत्स्य विकासका क्षेत्रमा संस्थागत साझेदारी गर्ने समझदारी भएको हो। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री…
नेपाल-भारतबीच आठ क्षेत्रमा समझदारी, प्रहरी अनुसन्धानदेखि भूउपग्रह सञ्चारसम्म (सूचीसहित)

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






