काठमाडौं । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकहरूलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।बिहीबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालय न्यूरोड काठमाडौंमा भएको उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेको तर्फबाट
नेपाल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

Read Complete Original Article
Published originally on आइसिटी समाचार






