Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

नेपाल बैंकको ९०औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न तथा डिजिटल सेवा शुभारम्भ

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल बैंकको ९०औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न तथा डिजिटल सेवा शुभारम्भ
Photo / Coverage: आइसिटी फ्रेम

१ मंसिर २०८३, काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ९०औं वार्षिकोत्सव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न। Fone Loan, BNPL क्रेडिटकार्ड र अनलाइन पोर्टलको शुभारम्भ। नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८९ वर्ष पूरा गरी ९०औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा प्रधान कार्यालय धर्मपथ, काठमाडौंको प्राङ्गणमा ९०औं वार्षिकोत्सव समारोह भव्यताका साथ […] The post नेपाल बैंकको ९०औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न तथा डिजिटल सेवा शुभारम्भ appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याक्स टाइगर ‘दशैं धमाका २०२६’: ककनीका प्रदीप लामाले जिते प्रोटोन कार, अझै ८ बाइक/स्कुटर जित्ने मौका
TechnologyJust now

म्याक्स टाइगर ‘दशैं धमाका २०२६’: ककनीका प्रदीप लामाले जिते प्रोटोन कार, अझै ८ बाइक/स्कुटर जित्ने मौका

१ मंसिर २०८३, काठमाडौं। एउटा सामान्य इनर्जी ड्रिंकको क्यानले कसैको जीवनमा यति ठूलो खुसी ल्याउन सक्छ भन्ने उदाहरण नुवाकोटको ककनीका प्रदीप लामाले प्रस्तुत गरेका छन् । म्याक्स टाइगर इनर्जी ड्रिंकको बहुप्रतिक्षित ‘दशैं धमाका २०२६’ उपहार अभियानअन्तर्गत लामाले बम्पर पुरस्कारस्वरूप शानदार प्रोटोन कार (Proton Car) जित्न सफल भएका छन् । यस अभियानअन्तर्गत हालसम्म देशभरका २८ जना […] The post म्याक्स टाइगर ...

आइसिटी फ्रेम
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल
TechnologyJust now

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा उल्लेखनीय वृद्धि भएको छ। दक्षिण कोरियाको उद्योग, व्यापार तथा स्रोत मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ। ...

टेक्नोलोजी खबर
मोबाइल हटस्पट प्रयोग गर्दा के कस्ता फाइदा र बेफाइदा हुन्छन्, जान्नुहोस्
TechnologyJust now

मोबाइल हटस्पट प्रयोग गर्दा के कस्ता फाइदा र बेफाइदा हुन्छन्, जान्नुहोस्

ल्यापटप वा अन्य डिभाइसमा इन्टरनेट चलाउन सधैँ छुट्टै वाइफाइ वा हटस्पट डिभाइस आवश्यक पर्दैन। स्मार्टफोनमै रहेको मोबाइल हटस्पट सुविधाबाट मोबाइल डाटालाई अन्य डिभाइसमा बाँड्न सकिन्छ। तर यसको प्रयोग गर्दा ब्याट्री खपत, इन्टरनेट प्याकेजको सीमा र सुरक्षाजस्ता विषयमा ध्यान दिनुपर्छ। घर वा कार्यालयबाहिर काम गर्दा इन्टरनेट कनेक्सन नपाउनु सामान्य समस्या हो। विशेषगरी रिमोट वर्क गर्ने, यात्रा गर्ने वा कफी सपमा बसेर ल्यापटप ...

टेक्नोलोजी खबर
अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे
TechnologyJust now

अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकासले विश्वभर नयाँ सम्भावना र अवसर सिर्जना गरिरहेको भए पनि अस्ट्रेलियाली नागरिकमा यसप्रति चिन्ता बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ। अधिकांश अस्ट्रेलियाली नागरिकले एआईबाट हुने सम्भावित जोखिम समाजले प्राप्त गर्ने फाइदाभन्दा बढी रहेको विश्वास गरेका छन्। अस्ट्रेलियाको अग्रणी स्वतन्त्र अनुसन्धान संस्था लोवी इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार ६५ प्रतिशत उत्तरदाताले एआईका सम्भावित जोखिम समाजका लागि यसबाट प्राप्त हुने ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play