नेपाल प्रेसको कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ

प्रहरीले नेपाल प्रेसको कार्यालयमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सुरक्षा तथा अपराधसम्बन्धी समाचार लेख्दै आएका सुवेदीलाई सादा पोशाकमा पुगेका तीन जना प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएका हुन् । नेपाल प्रेसका अनुसार साथी भेट्ने बहानामा कार्यालय प्रवेश गरेका प्रहरीले सुवेदीलाई समाचारका विषयमा छलफल गर्नुपर्ने भन्दै आफूसँग लगेका थिए । घटनाका प्रत्यक्षदर्शी पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले पक्राउ पुर्जी देखाएको थिएन । उनीहरूले प्रहरी महानिरीक्षकको आदेशमा आएको बताएका थिए । सुवेदी...
Read Complete Original Article
Published originally on फरकधार
Related News

सिर्जनाको साझा मञ्च बन्यो दमक
काठमाडौँ, कात्तिक १५ गते । पूर्वी नेपालको व्यावसायिक सहर दमक पछिल्लो समय साहित्य, कला र संगीतको साझा मञ्चका रूपमा पनि स्थापित हुन थालेको छ । यही सिर्जनात्मक पहिचानलाई थप विस्तार गर... ...
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी
• कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया सुरु गरिएको छ। • यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायलाई सचेत गराउन मद्दत गर्नेछ। • रेडियो कलर जडानको काम वरिष्ठ संरक्षण अधिकृतको सुपरिवेक्षणमा प्राविधिक टोलीले गर्नेछ। ...

१५ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७२,०००, चाँदी रु ३,६५०
सुनको भाउ तोलामा रु २७२,००० र चाँदीको भाउ रु ३,६५० — आजको भाउ सार्वजनिक। ...
_RW4OXpTHiS.jpg)
देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् । आइतबार सामाजिक... ...


