Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल प्रिमियर लिगका सबै खेललाई आईसीसीद्वारा ‘लिस्ट ए टी-२०’ को मान्यता

नेपाल प्रिमियर लिगका सबै खेललाई आईसीसीद्वारा ‘लिस्ट ए टी-२०’ को मान्यता

10/21/2026, 9:15:10 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल प्रिमियर लिगका सबै खेललाई आईसीसीद्वारा ‘लिस्ट ए टी-२०’ को मान्यता

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका सम्पूर्ण खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता प्रदान गरेको छ । यस निर्णयसँगै प्रतियोगिताका सम्पूर्ण खेलहरूले आधिकारिक रूपमा लिस्ट ए टी-२० को दर्जा प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिता आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा आईसीसीको यस मान्यताले नेपाली क्रिकेटको समग्र विकास, व्यावसायिकता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान उच्च बनाउन थप योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न
ताजा खबरJust now

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा... ...

रातोपाटी
इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी
ताजा खबरJust now

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसी पालन गरी... ...

रातोपाटी
माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं
ताजा खबरJust now

माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं

जातीय विभेदविरुद्ध न्याय माग्दै १८६ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन थालेकी दीपा नेपालीले यस वर्षको दसैं माइतीघर मण्डलको सडकमा बिताइन् । ...

कान्तिपुर
घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती
ताजा खबरJust now

घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती

दही, मोही र घ्यु राख्न प्रयोग हुने काठका ठेकीको चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । प्लास्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढेसँगै काठका ठेकीको माग घटेको छ भने परम्परागत पेसामा लागेकाहरू विकल्प खोज्न थालेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play