काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (ई–मेलसहित) सेवा सञ्चालन गर्दै आएका दुई संस्थाको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले अनुमतिपत्र नवीकरणका लागि आवश्यक प्रक्रिया पूरा नगरेको तथा नियमानुसार नवीकरण दस्तुरसमेत नबुझाएको भन्दै दुई सेवा प्रदायकको अनुमतिपत्र स्वतः खारेज भएको जानकारी गराएको हो। प्राधिकरणले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनाअनुसार इन्टरन…
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा दुई संस्थाको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





