Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज सुनुवाइ हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज सुनुवाइ हुँदै
Photo / Coverage: लोकपथ

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । एक न्यायाधीशको इजलासमा आज कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ । कात्तिक २० गते दर्ता भएको रिट निवेदनमाथि आज पहिलोपटक सुनुवाइ हुन लागेको हो । सर्वाेच्चले यसअघि सुनुवाइका लागि तिहार बिदापछि कात्तिक ३० गते […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीको रिटको पेसी आज
Latest NewsJust now

दानबहादुर कार्कीको रिटको पेसी आज

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेसी आज तोकिएको छ । कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनले मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका ...

कर्पोरट खबर
भोटेकोशी बाढीमा बेपत्ता मकवानपुरका ५० जनाको विवरण सिफारिस
Latest NewsJust now

भोटेकोशी बाढीमा बेपत्ता मकवानपुरका ५० जनाको विवरण सिफारिस

स्थायी घर मकवानपुर भए पनि रसुवा र नुवाकोटमा पुगेका उनीहरूको विवरण आधिकारिकता यकिनका लागि सरकारी निकायमा पठाइँदैछ। ...

कान्तिपुर
सार्क चेम्बरको पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन
Latest NewsJust now

सार्क चेम्बरको पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन

काठमाडौं – सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकाल आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा स्वदेशी ‘इला’ ...

विश्वखबर
फास्ट ट्र्याकको सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु आज, राष्ट्रपति पाैडेल जाँदै
Latest NewsJust now

फास्ट ट्र्याकको सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु आज, राष्ट्रपति पाैडेल जाँदै

काठमाण्डु– काठमाण्डु–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार (आज) ब्रेकथ्रु हुने भएको छ। ३ हजार ४२२ मिटर लामो सुरुङ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोल्ने तयारी नेपाली सेनाले गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले आज महादेवटार सुरुङको दायाँ ट्युब ब्रेकथ्रु हुने बताएका छन्। यसअघि ३ हजार ४८६ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play