नेपाल टेलिकम एनपीएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुंगानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
काठमाडौँ / गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दानाराहुघाट खण्ड ...

सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ भने बेपत्ता भएका तीन जनाको खोजी जारी छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो… ...

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ / दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण ...

नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो (तस्विरहरू)
धादिङ । अष्टमी, दशैं मनाउन काठमाडौंबाट गाउँ फर्कनेहरूकाे क्रम जारी छ । तर, काठमाडौंबाट बाहिरिने पृथ्वी राजमार्गमा सवारीको चाप त्यत्ति छैन । ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरिरहेका छन् त्यसले गर्दा नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो छ । राजमार्गमा पर्ने मुख्य बजारका स्टाफ होटलबाहेक सामान्य खालका होटलहरु बन्द छन् । मलेखु आसपासका हो… ...


