काठमाडौं । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा दरबारमार्गमा आयोजित नेपाल-जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा XSR 155 को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ ।नेपाल-जापानबीचको लामो मित्रता र यामाहाको जापानी विरासतलाई एकै अवसरमा जोड्ने कार्यक्रम बनेको यामाहा नेपालले जनाएकाे छ । कम्पनीका अनुसार नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको मूल्य रु ५,६४,९०० निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो ।यससँगै यामाहा XSR 155
नेपाल-जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
Read Complete Original Article
Published originally on आइसिटी समाचार






