नेपाल एसबीआई बैंक लिमिटेडले ८.२५ प्रतिशत लाभांश सेयरधनीलाई बाँड्ने प्रस्ताव गरेको छ। बैंकको यही कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले वितरण योग्य नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो। यसअनुसार सेयरधनीले ३.४० प्रतिशतका दरले बोनस तथा ४.८५ प्रतिशत नगद लाभांश पाउनेछन्। बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३ सय ९० रपै...
नेपाल एसबीआई बैंकले गर्यो ८.२५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव

Read Complete Original Article
Published originally on नेपालखबर






